नेपालगन्जमा मेयर र उपमेयर पदका लागि एमालेले टुंगायो नाम — OSNepal

नेपालगन्जमा मेयर र उपमेयर पदका लागि एमालेले टुंगायो नाम

LC (KTM) April 12, 2022 0

नेपालगञ्ज २९ चैत । नेकपा एमालेले नेपालगन्ज उपमहानगरपालिकाको मेयर र उपमेयर पदका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ ।

नेपालगञ्ज नगर कमिटीका बैठकले मेयरमा पशुपति दयाल मिश्र र उपमेयरमा शान्ति ढकालको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।

हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूह छोडेर केहि दिन अगाडी मात्र एमाले प्रवेश गरेका मिश्रको नाम मेयरको लागि सिफारिस भएको छ ।

केहि दिन अगाडी मात्र हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूह छोडेर एमाले प्रवेश गरेका मिश्रको नाम मेयरको लागि सर्वसम्मत रुपमा सिफारिस गरिएको हो ।

त्यसैगरी, उपमेयर ढकाल एमालेको केन्द्रीय सदस्य हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर