स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले सार्वजनिक गरे सम्पती : २२ तोला सुन, काठमाडौं सहित यि १४ ठाउँमा जग्गा — OSNepal

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले सार्वजनिक गरे सम्पती : २२ तोला सुन, काठमाडौं सहित यि १४ ठाउँमा जग्गा

LC (KTM) June 10, 2021 0

काठमाडौं-स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार काठमाडौंसहित १४ ठाउँमा जग्गा, २२ तोला सुन रहेको छ । उनको काठमाडौंको गोकर्णेश्वरमा घरसहितको जग्गा छ ।

पैतृक सम्पत्ति र आफूले जोडेको सम्पत्तिसहित गरेर उनको र उनकी पत्नीको नाममा २० रोपनीभन्दा धेरै जग्गा छ । त्यस्तै काठमाडौं र सिन्धुपाल्चोकमा जग्गा छ ।उनकी पत्नी उषाकला राईको नाममा मोरङ र खोटाङमा जग्गा रहेको छ । उनले सार्वजनिक गरेको सम्पत्ति विवरण तल उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर