हिरोइन भन्दा राम्री थिइन् सविता भण्डारी तर सबै अभिनय टिकटकमा सिमित बनाएर अस्ताइन् — OSNepal

हिरोइन भन्दा राम्री थिइन् सविता भण्डारी तर सबै अभिनय टिकटकमा सिमित बनाएर अस्ताइन्

LC (KTM) June 09, 2021 0

हिरोइन भन्दा राम्री थिइन् अल्पायुमानै स्वर्गिय भएकी सविता भण्डारी, सबैलाई रुवाउँदै यि टिकटक बनाएर बिदा भएकी सविताको अभिनय धेरैले रुचाएका थिए, तर उनको अभिनय केवल टिकटकमा मात्रै रह्यो सिमित, सविताको सम्झनामा हेरौ उनले बनाएका यि टिकटक भिडियोहरु

अहिले सबैको चासोको बिषय बनेको घटना हो , चितवनको सबिता भण्डारी मृ त्यु प्रकरण , केहि समय पहिले सबिताको आफ्नै घरमा झु ण्डि एको अ व स्थामा फे ला प रे की थिईन भने यस घटनालाई आफन्तले भने कर्तब्य गरि घ टाएको भनेका छन।

चितवनको सारादानगर घर भएकी सविताको एउटा सानो बच्चा छन । सविताको आफन्तको अनुसार उनलाई घरमा बार बार मानसिक तथा शारीरिक त ना ब साथै ससुराको ग लत न जर थियो भन्ने आ रोप लागेको छ ।

चितवनकी सविता भण्डारीको करिब एक महिना अघि रहस्यम निधन भएको थियो । उनका माइतीले सविताले आफै मृत्यु नरोजेको र उनलाई त्यसका लागि बाध्य बनाएको दावी गर्दै आएका छन् । प्रहरीले समेत घटनालाई हल्का ढंगले लिएको आरोप उनीहरुको छ । प्रहरीले उजुरी दर्ता गर्न समेत आनाकानी गरेको परिवारका आफन्तको भनाई छ ।

लगाईएको छ भने घटनाको कारण पनि ससुरा भएको सुनिदै आएको छ। उनी सविताको पहिलेको टिकटक अहिले सामाजिक संजालमा भाईरल भएका छन। हेर्नुहोस यो भिडियो मा सविताको सम्झना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर