सविताको सासु रुँदै मिडियामा आएपछि झन् अर्को रहस्य बाहिरियो, सबिताकि आमाले खुलाईन झन ठूलो रहस्य (हेर्नुहोस भिडियो) — OSNepal

सविताको सासु रुँदै मिडियामा आएपछि झन् अर्को रहस्य बाहिरियो, सबिताकि आमाले खुलाईन झन ठूलो रहस्य (हेर्नुहोस भिडियो)

LC (KTM) June 09, 2021 0

चितवनकी सविता भण्डारीको मृत्युको घटना थप रहस्यम बन्दै गएको छ । सविताका माइतीले घटना रहस्मय भन्दै अनुसन्धान गर्न माग गरेका छन् । सोमवार सविताकी सासु रुँदै आफुहरुको घटनामा कुनै हात नभएको र सवितालाई निकै माया गर्ने गरेको बताएकी थिइन् ।

सविता डिप्रेशनको रोगी रहेको र आफु नर्स भएका कारण सविताको निकै माया गरेर राखेको बताएकी थिइन् सासुले । लामो समय देखि म नर्स पेशामा कार्यरत छु त्यसैले बिरामीलाई कसरी स्याहार गर्नुपर्छ भन्ने आफुलाई थाहा भएका कारण निकै राम्रोसंग स्याहार गरेर बुहारीलाई राखेको बताएकी थिइन् ।

तर सविताको आमाले भने निकै माया गर्ने सासुले घटना भएपछि मलाई फोन गरेर किन जानकारी दिइनन् भनेर प्रश्न गरेकी छन् । सासुले राम्रोसंग फोन गरेर घटनावारे जानकारी दिएको भए सायद मैले मु द्दा पनि गर्दिनथे सविताकी आमाले भनिन् । उनीहरुले सविताको सासु र श्रीमानले घटना भएको भन्दै बताएको समयमा नै करिब डेढ घण्टा फरक रहेको भन्दै त्यसमा पनि आशंका ब्यक्त गरेका छन् ।

ज बर ज स्ती श व बुझ्न लगाएर प्रहरीले नै शं का स्पद ब्यवहार देखाएको सविताको बुवाको भनाई छ । आफुले जो प्रति कि टा नी जा हे री दिन खोजेको हो त्यो कि टा नी जा हेरी प्रहरीले दर्ता गर्न नमानेको बताए । प्रहरीले वकिलले तयार पारिदिएको उजुरी पनि दर्ता नगरेको बुवाको भनाई छ । अमाजुको योजनामा ससुरा र श्रीमानको कारणले सविताको मृत्यु भएको उनका बुवा आमाको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर