काठमाडौं २५ चैत । आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनको लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले तिन दिन भित्र चैत २८ उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको छ।
बिहिबार बसेको पार्टीको सबै जिल्लाको केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा गरिएको विस्तारित बैठकले स्थानीय तहका प्रमुख र उपप्रमुखको नाम सिफारिस गर्न तिन दिनको समय दिएको हो ।
=लोसपा नेता केशव झाले दिएको जानकारी अनुसार केन्द्रबाट गठबन्धन गर्नुको औचित्य नदेखिएकाले स्थानीय आवश्यकतामा तालमेल गर्न निर्देशन दिएको हो ।