६० बर्षको बृद्ध र क्षिक्षकलेनै छात्रालाइ किन यस्तो हर्कत गरे ? बाटो छेउमै यस्तो अवस्थामा थिए क्षिक्षक (भिडियो सहित) — OSNepal

६० बर्षको बृद्ध र क्षिक्षकलेनै छात्रालाइ किन यस्तो हर्कत गरे ? बाटो छेउमै यस्तो अवस्थामा थिए क्षिक्षक (भिडियो सहित)

LC (KTM) June 09, 2021 0

पथरीको भूटानी शरणार्थी शिविरमा नसोचेको भएको छ । १३ वर्षीय बालिकालाई चार जना मिलेर पटक(पटक जबर्जस्ती करणी गरेको बाहिरिएको छ । १३ वर्षीय बालिकालाई ६० वर्षीय वृद्ध अनि शिक्षक ले समेत छोडेनन् भन्दै स्थानीयहरुले यस्तोसम्म सुनाएकी सुन्ने सबै छक्क परे । बालिकालाई पैसा अनि चाउचाउ दिदै फकाउँदै पटकपटक बलत्कार गरेको कुरा बाहिरिएको हो ।

स्थानीय एक युवाले बालिकालाई करणी गर्दै गरेको प्रतक्ष्य भेटेपछि उनलाई समातेपछि अरु तीनजना समातिएको बताइएको छ । पथरीको भुटानी शरणार्थी शिविरमा रहेकी बालिकाको अवस्था एकदमै नाजुक रहेको त्यहाँ बालक्लव सञ्चालन गर्ने महिलाले बताएकी छिन । बालिकालाई जबर्जस्तिकरणी गरेको अवस्थामा देखेको एक जना दिदले बताएकी छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर