नेपालमा आज पनि कोरोना संक्रमित भन्दा निको हुने धेरै, ८१ जनाको निधन — OSNepal

नेपालमा आज पनि कोरोना संक्रमित भन्दा निको हुने धेरै, ८१ जनाको निधन

LC (KTM) June 09, 2021 0

काठमाडौं ।नेपालमा पछिल्लो २४ घण्टामा थप ४३४४ जनामा कोरोना संक्रमण भएको छ । १२०७४ पीसीआर परीक्षणमा ३४४९ र ४५६८ जनाको एन्टिजेन परीक्षणमा ८९५ गरी ४३४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै सोही अबधिमा ५७६८ जनाले कोरोना जितेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ८१ जनाको मृ त्यु भएको छ । हिजाको तुलनामा आज भने मृ त्युदर घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर