सविता माताले बोलिन् चितवन घटनाबारे, सविताको कसरी भयो यस्तो हालत खोलिन यस्तो रहस्य (हेर्नुहोस पुरा भिडियो) — OSNepal

सविता माताले बोलिन् चितवन घटनाबारे, सविताको कसरी भयो यस्तो हालत खोलिन यस्तो रहस्य (हेर्नुहोस पुरा भिडियो)

LC (KTM) June 09, 2021 0

एक वर्ष देखि सामाजिक सजालमा नदेखिएकी सविता माता चितवनको घटनामा आफ्नो राय दिँदै सार्वजनिक भएकी छन् । उनलाई चितवन घटनाको बारेमा राय लिन भन्दै कोही युट्युवर उनको आश्रममा पुगेपछि उनले यसवारेमा पनि आफ्नो धारणा सार्वजनिक गरेकी हुन् । उनले कसैको चरित्रको कुरा गर्ने अधिकार आफुलाई नभएपनि उनले केही कुरा सार्वजनिक गरेकी छन् ।

चितवनकी सविता भण्ण्डारीको निधनको घटनामा उनले धेरै कुरा आफुले भन्न नचाहेको उनले बताइन् । सवितालाई आफुले नचिनेका कारण उनको स्वभाव कस्तो छ भन्न नसकिने बताइन् । उनले सविताको अमाजुको श्रीमान र सविताकै श्रीमान पनि मिडियामा सार्वजनिक भएका कारण उनको भने आफुले युट्युवमा अनुहार देखेको बताइन् । उनले सविताको श्रीमानको अनुहार देख्दा उनलाई यि दुई जनाको विवाह कसरी भयोहोला भन्ने लागेको बताइन् ।

घटना भएको एक महिना पछि चर्चित भएको यो घटनामा उनले सविता र उनको श्रीमानको चिना नजुरेको हुनसक्ने बताएकी छन् । मैले युट्युवमा अनुहार देखे मलाई लाग्यो यिनीहरुको विवाह कसरी भयो होला ? भन्ने लाग्यो । उनले हेराउने र देखाउने गरेर मात्र विवाह गर्नुपर्ने उनको सुझाव हो । हुँदै नहुने विवाह गरिदिएका कारण यस्तो घटना भएको हुनसक्ने बताएकी छन् । उनले श्रीमानको अनुहार हेर्दा आफ्नो मनमा त्यस्तो कल्पना आएको बताइन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर