बलिउड अभिनेता टाइगर श्राफले शेयर गरे यस्तो भिडियो, शेयर गरेको केहि घण्टामै भाइरल, लाखौले रुचाए — OSNepal

बलिउड अभिनेता टाइगर श्राफले शेयर गरे यस्तो भिडियो, शेयर गरेको केहि घण्टामै भाइरल, लाखौले रुचाए

LC (KTM) June 09, 2021 0

काठमाडौ । बलिउडका एक्सन किंगका रुपमा उदाएका टाइगर श्राफले शेयर गरेको एउटा भिडीयो अहिले भाइरल भएको छ । उनले भिडीयो शेयर गर्दै एउटा परिपक्क मान्छे पनि बिषम परिस्थितीमा झुक्न सक्छ भनेका छन् ।

उनले आफ्नो इन्ष्टामा भिडीयो क्लिप शेयर गरेका छन् जहाँ उनले एक स्टन्ट सिनको लागि बारम्बार रिटेक दिईरहेका छन् । पहिलो क्लिपमा शर्टलेस टाईगर सेटको तिब्र हावाका कारण सिधा उभिन सक्दैनन् । उनको पुरा सीनमा बारम्बार रिटेक लिईरहनुपर्छ ।

दोस्रो क्लिपमा माइनस तापमानका बीच आफ्नो शर्ट च्यात्न कोशीस गर्छन् तर उनी फेल हुन्छन् । यो दुईटै भिडियो क्लिप बागी फिल्मको रहेको छ । उनको यो भिडीयोमा उनकी आमा आयशा श्राफले हर्ट सेप इमोजीले रिएक्ट गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर