काठमाडौ १३ चैत । नेकपा एमालेका सांसद डा भीम रावलले भारतबाट प्रतियुनिट रु ३८ का दरले ४०० मे।वा। लिएर त्यसको १५ अर्ब २० करोड तिर्नुपर्ने स्थिति आएको भन्दै वर्तमान सरकारको नैतिकता माथि प्रश्न उठाएका छन् ।
पहिला नेपालको तत्कालीन र दीर्घकालीन आवश्यकताको यथार्थ मूल्याङ्कन गरेर मात्र विद्युत् बेच्ने कुरा गर्नुपर्छ भन्नेलाई ‘उग्र राष्ट्रवादीु’भन्नेहरू अहिले भारतबाट प्रति युनिट ?. ३८ का दरले ४०० मे।वा। लिएर त्यसको १५ अर्ब २० करोड तिर्नुपर्ने स्थिति आउदा के भन्छन् त? नैतिकता के भो ? उनले प्रश्न गरेका छन् ।
नेता रावलले सामाजिक सञ्जाल मार्फत यस्तो बताएका हुन् । उनले भनेका छन् , ‘पहिला नेपालको तत्कालीन र दीर्घकालीन आवश्यकताको यथार्थ मूल्याङ्कन गरेर मात्र विद्युत् बेच्ने कुरा गर्नुपर्छ भन्नेलाई ‘उग्र राष्ट्रवादी’भन्नेहरू अहिले भारतबाट प्रति युनिट ?. ३
८ का दरले ४०० मे.वा. लिएर त्यसको १५ अर्ब २० करोड तिर्नुपर्ने स्थिति आउदा के भन्छन् तरु नैतिकता के भो?’