कोरोनाका कारण एकै दिन बाबु छोराको मृ त्यु भएपछि गाउँ नै शोकमा — OSNepal

कोरोनाका कारण एकै दिन बाबु छोराको मृ त्यु भएपछि गाउँ नै शोकमा

LC (KTM) June 08, 2021 0

काठमाडौं । कोरोनाका कारण एकै दिन बाबु छोराको मृ त्यु भएको छ । इलाम नगरपालिका–८ सिङफ्रिङका ८४ वर्षीय बुबा वेदप्रसाद पोखरेल र उनका ४४ वर्षीय छोरा नारायण पोखरेलको २२ घण्टाको फरकमा मृ त्यु भएको हो । दुबै बाबु छोरोको एकै दिन मृ त्यु भएपछि पुरा गाउ शोकमा डुबेको छ ।

छोरा नारायणमा १९ जेठमा उनमा कोरोना संक्र मण पुष्टि भएको थियो । संक्रमणपछि उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार शुरु गरेका उनलाई पछि। झापाको विर्तासिटी अस्पतालमा उपचार गर्दा उपचारकै क्रममा नि धन भएको हो ।

कोरोना संक्रमण मुक्त भएपछि बेदप्रसाद पोख्रेलको मृ त्यु भएको हो। संक्रमणको कारण फोक्सोमा गम्भीर असर पर्दा उनको मृ त्यु भएको बताइएको छ । उनी पूर्व शिक्षक हुन्। छोराको मृ त्यु भएको २४ घण्टा नबित्दै उनका ८४ वर्षीय बाबु वेदप्रसाद पोख्रेलको सोमबार दिउँसो साढे ४ बजे मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर