काठमाडौं ९ चैत । नेकपा एमालेकी पुर्व सांसद रञ्जु ठाकुर जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् ।
आज बुधबार सप्तरीको राजविराजमा एक कार्यक्रम मार्फत अध्यक्ष उपेन्द्र यादव नेतृ रेणु यादवले पुर्व सांसद ठाकुरलाई पार्टीमा स्वागत गरेका हुन् । एमालेको समानुपातिक कोटाबाट संविधान सभा सदस्य भएकी थिइन् ।
स्थानीय तह निवार्चनको नजिकिँर्दै गर्दा एक पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्नेको लहर नै चलेको छ ।