धनगढी २५ जेठ । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टराईलाई नेकपा एमालेले विश्वासको मत दिने भएको छ । अहिले बिहान बसेको नेकपा एमालेको संसदीय दलको बैठकले यस्तो निणर्य गरेको सामाजिक विकासमन्त्री लालबहादुर खड्काले जनाकारी दिएका हुन् । मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिने भएका छन् ।
तथापी, पार्टीका अध्यक्ष कपी ओली क्षिले भने विश्वासको मत नदिने बताएका छन् । २४ प्रदेश सांसद रहेको एमालेको सुदुरपश्चिमा माधव नेपाल समुहको बहुमत रहेको छ । जम्मा ७ संसद रहेको ओलीको पक्षलाई भने विपक्षमा मत नहाद्यन भनी हिजो पत्त पठाइसकेको पनि जनाइएको छ ।