गोली प्रहारबाट एकै परिवारका चार जनाको ह त्या, नौ वर्षका बालक गम्भीर घाइते — OSNepal

गोली प्रहारबाट एकै परिवारका चार जनाको ह त्या, नौ वर्षका बालक गम्भीर घाइते

LC (KTM) June 08, 2021 0

एजेन्सी । क्यानडामा गोली प्रहारबाट चार जनाको ह  त्या भएको छ । बिबिसीले जनाए अनुसार ओन्टारियो प्रान्तको लण्डन शहरमा भएको आक्रमणमा मारिने मुस्लिम समुदायका रहेको बताइएको छ । घटनामा नौ वर्षका बालक ग म्भीर घाइ ते रहेको र उनको उपचार भइरहेको बताइएको छ । घटनामा संलग्न भएको आशंकामा ए जना पक्राउ परेको बताइएको छ ।

पक्रा उ परेका व्यक्तिको बारेमा थप अनुस न्धान भइरहेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । एनसीसीएमले मुस्लिम भएकै कारण निदोषहरुको ह त्या भएको भन्दै सुरक्षा निकायको निन्दा गरेको छ । यस अघि पनि सन् २०१७ मा पनि क्युबेक शहरको एक मस्जिदमा भएको आक्रमणमा ६ जनाको ह  त्या भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर