हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ फेरी अस्पताल भर्ना , मुटुमा देखियो एक्कासी समस्या — OSNepal

हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ फेरी अस्पताल भर्ना , मुटुमा देखियो एक्कासी समस्या

LC (KTM) June 07, 2021 0

कोरोना लाई जितेर भर्खरै मात्र उठेका नेपालका बरिष्ठ हाँस्यकलाकार मदनकष्ण श्रेष्ठलाई फेरी स्वास्थ्यमा समस्या आएको छ । उनलाई फेरि अचानक मुटुमा समस्या देखिए छि अस्पताल भर्ना गरिएको हो । मुटुमा समस्या आएपछि दिग्गज कलाकार श्रेष्ठलाई गंगालाल अस्पताल भर्ना गरिएको हो ।

श्रेष्ठको मुटुमा समस्या देखिए पछि मुटुको एन्जियोप्लास्टी गरिएको उपचारमा संलग्न चिकित्सक डा. धर्मा यादवले जानकारी दिए। गंगालाल भर्ना भई एन्जियोप्लास्टी गरेपछि सघन उपचार कक्ष आइसियूमा राखिएको थियो। श्रेष्ठलाई सोमबार डिलक्स रुममा सारिएको डा. यादवले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर