द कपिल शर्मा शो चाँडै टेलिभिजनमा आउँदै , टेलिभिजनमा चाँडै आउने कृष्णा अभिषेकले दिए यस्तो संकेत — OSNepal

द कपिल शर्मा शो चाँडै टेलिभिजनमा आउँदै , टेलिभिजनमा चाँडै आउने कृष्णा अभिषेकले दिए यस्तो संकेत

LC (KTM) June 07, 2021 0

कोरोना महामारीका कारण अहिले बिभिन्न टेलिभिजन शो को सुटिंगहरु रोकिएका छन् । यसै टेलिभिजन शो मध्ये एक रहेको छ द कपिल शर्मा शो । कमेडियन यस शो लामो समय देखी रोकिएको छ । अब कपिल शर्माका फ्यानहरु लाई खुशीको खबर आएको छ । यस शो की सपना अर्थात कृष्णा अभिषेकका अनुसार यो शो चाँडै नै दर्शक माझ आउनेछ ।

उनले आफ्नो इन्ष्टाग्राममा एक पोष्ट गर्दै यसको जानकारी दिएका हुन् । उनले आफ्नो इन्ष्टामा शो को एउटा पुरानो भिडीयो शेयर गर्दै आफ्नो पहिलो एपीसोड धेरै उत्साहीत र नर्मस रहेको बताउँदै यसलाई फेरी शुरु गर्नका लागि बाँकि प्रतिक्षा गर्न नसक्ने बताएका छन् । उनले आफुहरु चाँडै आउने पनि बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर