सुशांत सिंह राजपुतका बिषयमा रिया चक्रबर्तीले सैफ अलि खानकी छोरी सारा खलि खानलाई समेत तानिन् , दुबै जना संगै बसेर ड्रग्स लिने गरेको जिकिर — OSNepal

सुशांत सिंह राजपुतका बिषयमा रिया चक्रबर्तीले सैफ अलि खानकी छोरी सारा खलि खानलाई समेत तानिन् , दुबै जना संगै बसेर ड्रग्स लिने गरेको जिकिर

LC (KTM) June 07, 2021 0

अभिनेत्री रिया चक्रबर्तिले सुशांत सिंह राजपुतको बिषयमा एनसीबीका अधिकारीहरु संग केही आश्चर्य गर्ने रहस्य खुलाएकी छिन् । यस कुराले घटनाको जाँचले फेरी नयाँ ट्विस्ट लिएको छ ।

रियाले सैफ अलि खानकी छोरी तथा अभिनेत्री सारा अलि खान माथि गंभीर आरोप लगाएकी छिन् । उनले एनसीबीलाई दिएको बयानमा सबैलाई चकित पार्न रहस्य खोलेकी हुन् । साराले मारिजुआना रोल्स बनाउने गरेको र त्यो आफुसंग शेयर गर्ने गरेको उनले दाबी गरेकी छिन् ।

दुबैजनाले ड्रग्स लिने गरेको र त्यसको ह्यांग ओभर मेटाउन आइसक्रीम तथा मारिजुआना लिन गरेको खुलासा गरेकी छिन् । उनले दुबैजनाले धेरै पटक मार्जुअना जोइन्ट पिउने गरेको बताएकी हुन् । साराले सुशांत संग डेट गरेको पनि खुलासा भएको छ । सारा स्यंमले सुशांत संग थाइल्याण्ड घुम्न गएको एनसीबी संग बताएकी थिईन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर