काठमाडौं २ चैत । स्थापना काल देखि नै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा केन्द्रीय सदस्य हिक्मतजंग भण्डारीले साधारण सदस्यसमेत नरहनेगरी पार्टी त्यागेका छन्।
आफुले लिएको यो निणर्यप्रति कसैले पनि तर्क वितर्क नगरी सद्भाव राखिदिन आग्रह समेत गरेका छन् ।
नेपालको टे«ड युनियन आन्दोलनमा अझ सशक्त रुपमा क्रियाशील हुने बताएका छन् ।