बिबाहपछि यो चलचित्रबाट कमब्याक गर्दै काजल अग्रवाल, छिन् खुशीले फुरुगं — OSNepal

बिबाहपछि यो चलचित्रबाट कमब्याक गर्दै काजल अग्रवाल, छिन् खुशीले फुरुगं

LC (KTM) June 07, 2021 0

काठमाडौ । अभिनेत्री काजल अग्रवाल फिल्म उमामा मुख्य भुमिकामा देखिने भएकी छिन् । काजलले परिस्थिती राम्रो बनेपछि शुटिंग सुरु हुने जानकारी दिदै उनले आफु काममा फर्किनका लागि निक्कै उत्सुक रहेको बताएकी छिन् । उनले आफुलाई प्रभावित पार्ने खालको स्क्रिप्टमा काम गर्न सधै आफु उत्सुक रहेको बताएकी छिन् ।

उनले आफ्नो भुमीका मनोरञ्जनात्मक र चुनौतीपुर्ण रहेको मन पर्ने बताईन् । उनले सबैसंग आफ्नो फिल्म उमा शेयर गर्न चाहेको बताएकी छिन् । यो फिल्म तथागत सिंघाद्धारा निर्देशित तथा अबिषेक घोषको निर्माणमा बन्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर