चर्चित भारतिय टिभि सिरियल 'ये रिश्ता क्या कहलता है' मा अभिनय गरेर रातारात चर्चामा आएका करणमाथि जाई लागे बलिउड कलाकार,बारबार कु ट्ने गर्थे पत्नि निशालाई — OSNepal

चर्चित भारतिय टिभि सिरियल ‘ये रिश्ता क्या कहलता है’ मा अभिनय गरेर रातारात चर्चामा आएका करणमाथि जाई लागे बलिउड कलाकार,बारबार कु ट्ने गर्थे पत्नि निशालाई

LC (KTM) June 07, 2021 0

फेमस टिभि शो ९ये रिश्ता क्या कहलता है० का एक्टर करण मेहरा तथा उनकी पत्नी निशा रावल आफ्नो ब्यक्तिगत जिन्दगीको बिषयलाई लिएर चर्चामा रहेका छन् । निशाले आफ्नो पति करणबिरुद्ध कुटपीटको बिषयमा मुद्धा दर्ता गराएकी छिन् ।

निशाको एक साथीले उनको एउटा फोटो समेत सार्वजनिक गर्दिएकी छिन् । जुन फोटोमा उनको अनुहारमा नराम्रो संग चोट लागेको छ । र गत बगिरहेको देख्न सकिन्छ । यस फोटो सार्वजनिक भएपछि बिभिन्न सेलीब्रेटीहरुले आ आफ्नो प्रतिक्रिया दिन सुरु गरेका छन् ।

यो फोटो हेरेपछि फेमस कलाकार अर्थात रामायणकी सिता दीपिका चिअलियाले पनि आफ्नो धारणा सार्वजनिक गरेकी छिन् । उनले अनुहार हेर्दा प्रष्ट रुपम कुटपिट भएको देखिएको र पतिको यसप्रकारको ज्यादती सहन नसकिने बताएकी छिन् ।

उनले महिलामाथि हुने अत्याचार सहन नहुने प्रतिक्रिया दिएकी छिन् । उनले निशालाई यस्तो घटना घट्ने बित्तिकै बाहिर आएको भए यति धेरै अत्याचार नहुने समेत बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर