राप्ती नदीमा माछा मार्न गएका युवकको गोहीको आक्र मणबाट निधन — OSNepal

राप्ती नदीमा माछा मार्न गएका युवकको गोहीको आक्र मणबाट निधन

LC (KTM) June 07, 2021 0

चितवन।राप्ती नदीमा माछा मार्न गएका युवकको गोहीको आक्र मणबाट नि धन भएको छ । मृ त्यु हुनेमा भरतपुर महानगरपालिकाका २५ बनकट्टा नजिकका अन्दाजी ३५ वर्षका छन्नुराम बोटे रहेका छन् ।

बोटे गैरकानुनी रुपमा रातको समयमा चितवन राष्ट्रिय निकुञ्जमा माछा मा र्न गएका थिए । निकुन्जमा वैशाखदेखि असार मसान्तसम्म माछाको प्रजनन तथा भुरा हुर्काउने समय भएकोले माछा मा र्ने लाइसेन्स प्राप्त व्यक्तिलाई समेत यो अवधिमा माछा मा र्न निषेध गरिएको छ ।

लकडाउनको समयमा अनाश्यक रुपमा जंगल तथा नदी क्षेत्र प्रवेश नगर्न निकुञ्जले आग्रह गर्दै गर्दा पनि उनी अटेर बनेर गएका थिए । चालू आर्थिक बर्षमा हालसम्म निन्कुन्ज र यसको मध्यवर्ती क्षेत्रमा १२ जनाको वन्यजन्तुको आक्रमणबाट मृ त्यु हुन पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर