नेपाललाई भेटि सिधैं प्रचण्ड पुगे देउवा निवास बुढानिलकण्ठमा — OSNepal

नेपाललाई भेटि सिधैं प्रचण्ड पुगे देउवा निवास बुढानिलकण्ठमा

LC (KTM) June 07, 2021 0

काठमाण्डौँ २४ जेठ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुढानिलकण्ठ पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न अध्यक्ष प्रचण्ड बुढानिलकण्ठ पुगेका हुन् । यस अघि माधव कुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका प्रचण्ड अहिले भने देउवा निवास पुगेका हुन् ।

स्रोतका अनुसार अहिले देउवा र प्रचण्डबिच छलफल भइरहेको छ । प्रधानमन्त्री केपी ओली सरकारको विरुद्ध लागि परेका माओवादी कांग्रेस लगायतका पाँच दल यति बेला अदालतको निणर्यलाई पर्खिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर