कोरोना कहरका बिच पनि फिल्म सेटमा फर्कन आतुर छु भन्दै यस्ता तस्विर सार्वजनिक गरिन अभिनेत्री काजलले, तस्विरको चौतर्फि चर्चा — OSNepal

कोरोना कहरका बिच पनि फिल्म सेटमा फर्कन आतुर छु भन्दै यस्ता तस्विर सार्वजनिक गरिन अभिनेत्री काजलले, तस्विरको चौतर्फि चर्चा

LC (KTM) June 07, 2021 0

एजेन्सी । विवाहपछि अभिनयबाट केही समय ब्रेक लिएकी अभिनेत्री काजल अग्रवालले नयाँ फिल्म साइन गरेकी छिन् । सुजय घोषले निर्माण गर्ने फिल्मको नाम ‘उमा’ मा काजोलले मुख्य भुमिका निर्वाह गर्ने भएकी छिन् ।
उनले आफू यो फिल्मका लागि उत्साहित रहेको बताउँदै फिल्मको सेटमा फर्कन आतुर रहेको बताएकी छिन् । फिल्मको विषय विवाहकै पृष्ठभूमिसंग जोडिएको छ ।

तमिल र तेलगुसँगै हिन्दी फिल्ममा अभिनय गर्ने काजलले गत वर्ष विवाह गरेकी थिइन् । त्यसयता उनले साइन गरेको ‘उमा’ पहिलो फिल्म हो । दक्षिण भारतकोराजधानि दैनिकमा खबर छ । तुलनामा भने उनले हिन्दी फिल्ममा सोचेझैं सफलता पाएकी छैनन् । उनले अजय देवगनको ‘सिंघम’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । उनी दक्षिण भारतको चर्चित कलाकार मानिन्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर