रौतहट रौतहटमा निषेधाज्ञामा भिडभाड रोक्न खटिएको प्रहरी टोलीमाथि ढुंगामुढा प्र हार, डीएसपीसहित ७ प्रहरी घाइते — OSNepal

रौतहट रौतहटमा निषेधाज्ञामा भिडभाड रोक्न खटिएको प्रहरी टोलीमाथि ढुंगामुढा प्र हार, डीएसपीसहित ७ प्रहरी घाइते

LC (KTM) June 07, 2021 0

रौतहट – रौतहटमा निषेधाज्ञामा भिडभाड रोक्न खटिएको प्रहरी टोलीमाथि ढुंगामुढा प्रहा र भएको छ । सोमबार राति सुरक्षाकर्मी र स्थानीयबीच झ डप हुँदा डीएसपीसहित ७ प्रहरी घाइते भएका छन् । प्रहरीले झ डपमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ ।

स्थानिएको छोराको विवाहका क्रममा डिजे बजाएर भिडभाड गरिएको भन्दै सम्झाउन गएको प्रहरी टोलीलाई स्थानीयले बेलुकी ९ बजे ढुंगामुढा गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिने क्रममा झ डप भएको बताइएको छ ।

दुई सुरक्षाकर्मी पठाएर डिजे बन्द गर्न र भिडभाड नगर्न सम्झाएको थियो । तर स्थानीयले उनीहरूलाई घेराबन्दी गरेपछि डीएसपी द्वारिका घिमिरेसहितको टोली पुगेको थियो । आफ्ना सुरक्षाकर्मीको उद्धार गरेर फर्कंदै गरेको टोलीमाथि स्थानीयले ढुंगामुढा प्रहार गरेको डीएसपी घिमिरेले बताए । झडपमा डीएसपी घिमिरेको टाउकोमा समान्य चोट लागेको छ । झडपमा संलग्न भएको आरोपमा प्रहरीले स्थानीय ३ जनालाई पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर