एमाले एकताका लागि अध्यक्षले गर्नु भएको आव्हान स्वागतयोग्य छ, नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्घत पुग्ने अपेक्षा गर्दछु : नेता भट्टराई — OSNepal

एमाले एकताका लागि अध्यक्षले गर्नु भएको आव्हान स्वागतयोग्य छ, नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्घत पुग्ने अपेक्षा गर्दछु : नेता भट्टराई

LC (KTM) June 07, 2021 0

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले नेकपा एमालेको एकताका लागि एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नु भएको आव्हान स्वागतयोग्य भएको बताएका छन् । भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् । पार्टीका जिम्मेवार नेता कमरेडहरु सम्मिलित कार्यदलले स्पस्ट गर्नु पर्ने र मिलाउनु पर्ने थप बिषयहरुलाई समाधान गर्ने अपेक्षा उनले राखेका छन् ।

उनले लेखेका छन् ‘सारमा अध्यक्षको बक्तब्यले पार्टीको शिर्स नेत्रित्वका बिचमा सार्थक संवाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्घत पुग्ने अपेक्षा गर्दछु । हजार माईलको यात्रा पहिलो पाईलाबाट नै शुरु हुन्छ ।’‘सर्बोच्चमा बिचाराधिन बिषयमा सबै संभावनालाई ख्याल गर्दै र मुलत संबिधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निश्कर्समा पुग्नु उपयुक्त हुनेछ, ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर