कोरोनाका विरामी कुरुवालाई ३० रुपैयामा खाना — OSNepal

कोरोनाका विरामी कुरुवालाई ३० रुपैयामा खाना

LC (KTM) June 07, 2021 0

बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका कोरोना सङ्क्रमित र कुरुवालाई लक्षित गरी नेकपा एमाले ९नेपाल समूह० बाँके जिल्ला कमिटीले सहुलियत दरमा खाना खुवाउने भान्साघर शुरु गरेको हो ।

खानामा दाल, भात, तरकारी, माछा, मासु र अण्डा हुन्छ । ‘सादा खाना ३० रुपैयाँमै पाइन्छ । कुखुराको मासु खान थप ५० रुपैयाँ र खसीको मासुका लागि थप ७० रुपैयाँ लाग्छ । अण्डा खानेलाई थप १५ रुपैयाँ जोडिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर