नेपालले आज जोर्डनसँग खेल्दै — OSNepal

नेपालले आज जोर्डनसँग खेल्दै

LC (KTM) June 07, 2021 0

काठमाडौँ- फिफा विश्वकप(२०२२ को दोस्रो चरणको छनोटमा आज नेपाल जोर्डनसँग खेल्दैछ ।कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा खेल राति पौने १० बजे शुरू हुनेछ ।

जोर्डनविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्ने योजनामा हुनेछ । तर नेपाल तुलानात्मक हिसावले कमजोर छ । किनकी सअघिका तीन भेटमा दुईमा हार र एक बराबरी नेपालले खेलेको थियो ।

अघिल्लो खेलमा चाईनिज ताईपेइलाई २(० ले हराएको नेपाल उच्च मनोबलसहित मैदान उत्रनेछ । नेपाल ६ खेलमा ६ अंक जोडेर चौथो स्थानमा रहेको छ । जोर्डन ५ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर