एजेन्सी । विबाहकै दिन आफ्नी मंगेतरसँग हुनेवाला बेहुलाले एक्कासी ब्रेकअपको घोषणा गरे ।
विबाहको समारोह र पार्टीमा रमाइरहेका मानिसहरु छक्क परे । एक्कासी किन बेहुलाले यस्तो कदम चाले भन्ने प्रश्नले सताइरहेका बेला बेहुलाले मंगेतरको ‘ब्याचलर पार्टी’ गर्दागर्दै आफ्नो मोवाइलमा हुनेवाला बेहुलीकी बहिनीले पठाएको भिडियो थियषे कारण ।
आफ्नी हुनेवाला पत्निको हेर्न नसकिने अवस्थाको भिडियो देखृेपछि उक्त विबाह अन्तिम समयमा आएर रोकिएको बताइएको ‘द सन’ ले उल्लेख गरेको छ ।
रिपोर्टका अनुसार बेहुलालाई पठाइएको भिडियोमा दुलहीले ‘ब्याचलर पार्टी’मा अ ’श्लि’ल गतिविधि गरिरहेको देखिएको छ। भिडियो हेरेर बेहुलाको छक्क परे । यसपछि उनले तुरुन्तै दुलहीसँगको स’म्बन्ध तो’डेर विवाह गर्न अस्वीकार गरे ।
विवाहमा आएकी एक महिला पाहुनाले यो घटनाको बारेमा सामाजिक सञ्जालमा लेखेपछि वास्तविकता बाहिर आएको हो । विवाहमा दुलहीको हैसियत नदिइएपछि दुलहीकी बहिनीले जानीजानी ‘बदला’को नियतले भिडियो पठाएको समेत अनुसन्धानबाट खुलेको छ ।