प्रेमि इबनसँग यस्तो अबस्थामा फेला परिन अभिनेता टाइगर श्राफकी बहिनी कृष्णा श्राफ — OSNepal

प्रेमि इबनसँग यस्तो अबस्थामा फेला परिन अभिनेता टाइगर श्राफकी बहिनी कृष्णा श्राफ

LC (KTM) June 06, 2021 0

काठमाडौ । ज्याकी श्राफकी छोरी तथा टाइगर श्राफकी बहिनी कृष्णा श्राफ आजकाल प्रेमी इबन हायम्ससँग मस्ति जिवन बिताएकी छिन् । कृष्णाले आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छिन् ।

तस्बिरमा कृष्णाको रोमान्टिक अन्दाज सार्वजनिक भएको छ । कहिले उनी इबनलाई चुम्बन गरिरहेको फोटो सेयर गर्छिन् त कहिले अँगालो हालिरहेको देखिन्छिन् । कृष्णाले यी तस्बिर सेयर गर्दै लेखिन्, ‘मलाई सधैं हसाउँछौ, मेरो बेस्ट फ्रेन्ड र ट्वीन सोललाई पाउँदा निकै खुसी छु । ’

कृष्णाको फोटोमा भाइ टाइगरले पनि कमेन्ट गरेका छन् । उनले लेखेका छन्, ‘बिचरा इबन’ । टाइगर श्रोफको कमेन्टमा ६६७ लाइक आएको छ भने उनको कमेन्टमा ९६ जनाले प्रतिक्रिया दिएका छन् । तीमध्ये कतिले उनीमाथि भद्दा कमेन्ट पनि गरेका छन् ।

यस्तै, अश्मित पटेल, एली अवराम, फराह खानले यी दुईलाई नयाँ वर्षको शुभकामना दिँदै कृष्णाको शरीरमा बनेको ट्याटुको पनि तारिफ गरेका छन् ।इबनको कुरा गर्ने हो भने उनी कहिले इजराइल त कहिले अष्ट्रेलिया त कहिले अमेरिकामा बस्छन् । पुणेमा जन्मिएका इबन बास्केटबलका अन्तर्राष्ट्रिय खेलाडी हुन् । उनीसँग अष्ट्रेलिया र इजराइलको नागरिकता छ र उनको संगीतप्रति पनि ठूलो लगाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर