प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकाल अब मात्र दुई महिना बाँकी — OSNepal

प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकाल अब मात्र दुई महिना बाँकी

LC (KTM) June 06, 2021 0

काठमाडौं २३ जेठ । प्रधानसेनापति पूर्णचन्द्र थापा पछि अब प्रधानसेनापति रथी शिवराम शर्मा हुने भएका छन् । प्रधानसेनापति थापाको दुई महिनाको कार्यकाल पछि शर्मा वरियताका आधारीमा सेनापनि हुने भएका हुन् ।

सेनापति थापाको कार्यकाल अझै केहि समय थप्न प्रधानमन्त्री केपी ओली लागि परेको विषय चर्चामा आएपछि सेनापति थापाले आफले अब दूई महिना पछि नेतृत्व हस्तान्तरण गनेए बताएका छन् । सेनापति थापाले भने, साउनमा नेतृत्व हस्तान्तरण गर्नेछु, बाँकी २ महिना आफ्नो कर्तव्य पालनामा कटिवद्ध भएर लाग्नेछु ।

आफ्नो कार्यकालको एक हजार दिन पुरा भएको अवसरमा सेनापति थापाले सञ्चार माध्यमसँग बोल्दै यस्तो खुलासा गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर