कोरोनाका कारण आर्थिक चपेटामा परेका चलचित्र प्राविधिकलाई रवि लामिछानेकी पत्नी निकिताले गरिन खाद्यान्न सहयोग — OSNepal

कोरोनाका कारण आर्थिक चपेटामा परेका चलचित्र प्राविधिकलाई रवि लामिछानेकी पत्नी निकिताले गरिन खाद्यान्न सहयोग

LC (KTM) June 06, 2021 0

काठमाडौं- चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष तथा फिल्म निर्मात्री तथा रवि लामिछानेकी पत्नी निकिता पौडेलले आर्थिक चपेटामा रहेका चलचित्र प्राविधिकहरूलाई खाद्यान्न सहयोग गरेका छन् । बिहीवार निकिताले १८ जना प्राविधिकलाई खाद्यान्न सहयोग गरेकी हुन् ।

निकिताले प्राविधिकका लागि राहत दिएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् । उनले निकिताले १८ प्राविधिकलाई सहयोग गरेको धन्यवाद समेत दिएका छन् ।

निकिताले खाद्यान्न वितरणपछि पौडेलले प्राविधिकलाई सबैले सकेको सहयोग गर्न आग्रह समेत गरेकी थिइन् । यस अघि करिश्मा मानन्धर, कलाकार तथा क्याप्टेन विजय लामा, अभिनेत्री सुमिना घिमिरेले स्वस्तिमा मड्का लगायतले नि प्राविधिकहरूलाई खाद्यान्न सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर