नेपाली ठिटो रोहन श्रेष्ठसंग प्रेममा परेकी श्रद्धाले विवाह बारे यसो भन्छिन् — OSNepal

नेपाली ठिटो रोहन श्रेष्ठसंग प्रेममा परेकी श्रद्धाले विवाह बारे यसो भन्छिन्

LC (KTM) June 06, 2021 0

एजेन्सी – बलिउड चर्चित अभिनेत्री हुन् श्रद्धा कपूर । उनि प्राय आफ्नो लुक्सका कारण चर्चामा आउने गर्दछिन् । उनका प्रेमी रोहन श्रेष्ठ सँगको हल्ला त बलिउडमा छाएकै हुन्छ । हालै श्रद्धाको बिहेको खबर बाहिर आएको छ । श्रद्धा र उनका प्रेमि रोहन दुई वर्षदेखि प्रेम संम्वन्धमा रहेका छन् ।

भारतिय मिडियाका अनुसार उनिहरु अर्को वर्ष बिहे गर्ने तयारीमा रहेका छन् ।तर उनिहरुको विवाहको तयारी भने अहिलेबाट नै शुरु भएको छ । श्रद्धा कपूर नेपाली मूलका रोहनसँग सम्बन्ध रहेको बारे अहिले सम्म विभिन्न समाचारहरु आएका छन्। उनले चलचित्र ‘साहोमा अभिनय गरेपछि उनको चर्चा झनै चुलियो उनले एकअन्तर्वार्ताका अभिनेत्री बन्नभन्दा पहिले आफूले चोर बजारमा जाने गरेकी बताएकी छिन् ।

आफूले चोर बजार गएर सामान खरिद गर्ने गरेको बताउदै उनले सामाजिक सञ्जालमा खासै महत्त्व नदिने समेत बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर