१४ लाख डोज खोप नेपाललाई डेनमार्क सरकारले दिने — OSNepal

१४ लाख डोज खोप नेपाललाई डेनमार्क सरकारले दिने

LC (KTM) June 06, 2021 0

काठमाडौँ २३ जेठ । कोरोना विरुद्धको १४ लाख डोज खोप नेपाललाई डेनमार्क सरकारले दिने भएको छ ।

कोरोना विरुद्धको एस्ट्राजेनिकाको खोप नेपाललाई प्रदान गर्ने जानकारी सहितको पत्र स्वास्थ्य सेवा विभागलाई पठाइएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर