कोरोना संक्रमणका कारण नर्सिङ शिक्षक शाक्यको निधन, केही वर्ष पहिले गरिएको थियो मिर्गौला प्रत्यारोपण — OSNepal

कोरोना संक्रमणका कारण नर्सिङ शिक्षक शाक्यको निधन, केही वर्ष पहिले गरिएको थियो मिर्गौला प्रत्यारोपण

LC (KTM) June 06, 2021 0

काठमाडौं- कोरोना संक्रमणका कारण नर्सिङ शिक्षक नेसुम शाक्यको निधन भएको छ । शाक्यको विराट हेल्थ साइन्सको अस्पतालमा उपचारका क्रममा शनिबार राती उपचारका क्रममा निधन भएको हो ।

शाक्यको केहो वर्ष पहिले विराट हेल्थ साइन्सको अस्पतालमै मिर्गौला प्रत्यारोपण गरिएको थियो। शाक्यको निधनपछि नर्सिङ संघले विज्ञप्ति जारी गर्दै समवेदना प्रकट गरेको छ। संघले दिवांगत आत्माको चिरकान्तीको कामना गरेको छ।

यो पनि : बलिउडकी चर्चित गायिका नेहा कक्कडको आज जन्म दिन, शुभकामना दिनेको ओइरो-बलिउडकी चर्चित गायिका नेहा कक्कडको आज जन्म दिन परेको छ । नेहाले आज आफ्नो ३२ औं जन्मदिन मनाइरहेकी छिन् । उनलाई जन्म दिनमा शुभकामना दिनेको आइरो लागेको छ ।

सन् १९८८ जुन ६ मा क्रृषिकेशमा जन्मेकी नेहाले सुरुवाती दिनमा धेरै संघर्ष गरेर गायन क्षेत्रमा प्रबेश गरेकी थिइन् । आफ्नो पिताको साथ दिने सोचका साथ नेहाले ४ बर्षको उमेरमा नै धार्मिक कार्यक्रममा गीत गाउन सुरु गरेकी उनले ई पारिश्रमिक वापत ५ हजार रुपैयाँ मिल्ने गर्दथ्यो । अहिले उनै नेहाले गीथ गाए बापत ८ लाख पारिश्रमिक लिने गर्छिन् ।

नेहाले आजसम्म गायनको कुनै तालिम लिएकी छैनन् । तर, उनी आज बलिउडको सर्वाधिक सफल पाश्र्व गायिका बनेकी छिन् । सन् २००८ मा आफ्नो डेब्यू एल्बम ‘नेहा दि रकस्टार’ सार्वजनिक गरेकी उनले बलिउडमा ‘मिरबाई नट आउट’ नामक चलचित्रबाट पाइला राखेकी थिइन् । यसपछि, उनले ‘यारिया, क्विन, गब्बर इज ब्याक, सनम रे, कपूर एन्ड सन्स’ जस्ता हिट चलचित्रमा गीत गाएकी छिन् ।

उनी सर्वाधिक पारिश्रमिक लिने गायिका हुन् । २००८ मा नायक हिमांश कोहलीसँग ब्रेकअप भएपछि सन् २०२० मा गायक रोहनप्रित सिंहसँग बिहे गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर