सास फेर्न गाह्रो भएपछि भारतका दिग्गज अभिनेता दिलिप कुमार अस्पताल भर्ना — OSNepal

सास फेर्न गाह्रो भएपछि भारतका दिग्गज अभिनेता दिलिप कुमार अस्पताल भर्ना

LC (KTM) June 06, 2021 0

एजेन्सी-भारतका दिग्गज अभिनेता दिलिप कुमार अस्पताल भर्ना भएका छन् । आइतबार अचानक स्वास्थ्य खराब भएर स्वास फेर्न गाह्रो भएपछि उनलाई मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना गरिएको भारतिय मिडियाले जनाएका छन् । । हाल उनको डाक्टरको निगरानीमा उपचार भइरहेको बताइएको छ ।

उनलाई आइतबार बिहान साढे ८ बजे हिन्दुजा अस्पतालमा भर्ना गरिएको हो । ९८ दिलिपको स्वास्थ सिथती अहिले समान्य रहेको बताइएको छ । उनको उमेर धेरै भएका कारण हामी कुनै खतरा लिन नचाहेकाले उनलाई अस्पताल भर्ना गरिएको दिलिप कुमारका आफन्त बशिर कोलोम्बोवालले बिबिसीलाई बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर