एमसीसीको व्याख्यात्मक घोषणा कार्यान्वयन हुनुपर्छ : सांसद विसंखे — OSNepal

एमसीसीको व्याख्यात्मक घोषणा कार्यान्वयन हुनुपर्छ : सांसद विसंखे

LC (KTM) February 27, 2022 0

काठमाडौं, १५ फागुन – नेकपा एकीकृत समाजवादीकी सांसद पार्वती विसंखेले एमसीसीको व्याख्यात्मक घोषणा कार्यान्वयन हुनुपर्ने बताएकी छन् ।

आइतबार साँझ प्रतिनिधि सभाको दोस्रो बैठकमा सांसद विसंखेले व्याख्यात्मक घोषणा बहुमतबाट पारित भएजस्तै सम्बन्धित निकायले कार्यान्वयन पनि गर्नुपर्ने बताइन् ।

‘हामी कसैबाट सहयोग वा ऋण लिन सक्छौं’ उनले भनिन्, ‘तर कसैको दबाबमा होइन कसैले चुनौति दिएर होइन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर