निषेधाज्ञाको अवधिमा गलबन्दी रोधीघर सामाखुशीको अभियान तथा मदर्स बैंङकेट वनस्थलीको व्यवस्थापनमा अशक्त तथा असहाय मानवका लागि वसन्तपुर डबलीमा खाना वितरण । करिब दुई सय जनालाई खानाको प्याकेट वितरण गरिएको छ । निषेधाज्ञाको अवधिभर हरेक दिन साँझ खानाको व्यवस्था गरिने आयोजकले जनाएको छ । तस्वीर ः रत्न श्रेष्ठ, रासस