गठवन्धन टुट्यो भने एमाले र नेपाली कांग्रेसमा बिचमा चुनाव हुन्छ : विष्णु रिमाल — OSNepal

गठवन्धन टुट्यो भने एमाले र नेपाली कांग्रेसमा बिचमा चुनाव हुन्छ : विष्णु रिमाल

LC (KTM) February 25, 2022 0

काठमाडौं १३ फागुन । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले गठवन्धन टुट्यो भने एमाले र नेपाली कांग्रेसमा बिचमा चुनाव हुने दावी गरेका छन् ।

एमसीसीको विषयमा गठवन्धनमा कुरा नमिल्दा फुटेको संघारमा गठवन्धन पुगेको हो । नेता रिजालले चुनाव एमाले र कांग्रेससबिच मा हुने भन्दै माधव नेपालको पार्टी नबेको बताएका छन् ।

नेपालको एकिकृत समाजवादी नबनेको र माओवादी केन्द्र अध्यक्ष प्रचण्डको पार्टी हावाहुन्डरी जसरी आएको टिप्पणी गरेका छन् ।

माओवादी केन्द्र पनि पार्टी नभएको बताएका नेता रिमालले प्रचण्ड नेपालहरु स्याटालाइट पार्टीका रुपमा दौडिएको भनेका छन् ।

नेता रिमालले एक कार्यक्रममा प्रधानमन्त्री शेबरहादुर देउवा अध्यक्ष केपी ओलीबिच भएको छलफल निष्कर्षमा नपुगेको समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर