'आकाशै राम्रो जुन लाएर' लिएर आइन् चर्चित गायिका टिका सानुले — OSNepal

‘आकाशै राम्रो जुन लाएर’ लिएर आइन् चर्चित गायिका टिका सानुले

LC (KTM) June 05, 2021 0

काठमाण्डौं । गायिका टिका सानु , सम्झना कडेँल र गायक सुन्दर परियारको स्वरमा रहेको आकासै राम्रो जुन लाएर गीतको भिडियो सार्वजनिक भएको छ । मौलिक लोक लयमा आधारित गीतमा मायालु जोडि विचको प्रेमको भावनालाई गीतमा समेटिएको छ ।

आफनो मायालुको हेराइ आफुलाई निकै मन पर्ने कुरा गायिकाले गीतमा ब्यक्त गरेकी छन । सुन्दर परियारको शब्द तथा लय सिर्जना र झलक संगीतमको एरेन्ज गीतमा छ ।प्रकाश खड्काको छायाँकन , विनोद बमको सम्पादन तथा मान सिंह खड्काको निर्देशन भिडियोमा रहेको छ ।

आकासै राम्रो जुन लाएर ”गीतको भिडियोमा टिका सानु , सम्झना कडेंल , मान सिंह खड्का , किरण मगर , मनिषा र सजिनाको अभिनय रहेको छ । आकासै राम्रो जुन लाएर गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर