भोली बस्ने संसद बैठकका लागि रणनीति बनाउन नेकपा एसको शीर्ष नेताहरुको बैठक बस्दै — OSNepal

भोली बस्ने संसद बैठकका लागि रणनीति बनाउन नेकपा एसको शीर्ष नेताहरुको बैठक बस्दै

LC (KTM) February 23, 2022 0

काठमाडौं ११ फागुन । नेकपा ९एकिकृत समाजवादी०का शीर्ष नेताहरुको बैठक बस्ने भएको छ । बैठक आज दिउँसो अनौपचारीक बस्ने भएको हो ।

भोली बिहिबार बस्ने संसद बैठकमा एमसीसीको विषयमा छलफल हुने भएपछि आफ्नो पार्टीको संसद बैठकमा रणनिति बनाउन नेकपा एसको बैठक बस्न लागेको हो ।

बैठक पार्टी केन्द्रिय कार्यालयमा बस्ने भएको हो । बैठकमा एमसीसीको विषयमा विशेष छलफल हुन पनि जनाइएको छ । साथै नेकपा एसले भोली बिहान संसदीय दलको बैठक बोाउने तयारी गरेको छ ।

एमसीसीको विषयलाई लिए र नेकपा एस पनि दुई धारमा देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर