कपडा छोटो लगाएकै कारण ट्रोलको सिकार भइन शाहरुख खानकी क्युटि छोरी सुहाना — OSNepal

कपडा छोटो लगाएकै कारण ट्रोलको सिकार भइन शाहरुख खानकी क्युटि छोरी सुहाना

LC (KTM) June 05, 2021 0

एजेन्सी-बलिउड चर्चिन नायक हुन् शाहरुख खान की क्युटि छोरि छोरी सुहाना , उनी अहिले सामाजिक संजालमा निकै चर्चामा रहेकी छिन् ।

उनि सधैं चर्चामा रहने स्टारकिड्मा पर्छिन् । सुहानाले सामाजिक संजालमा सेयर गरेका तस्विरहरले सधै चर्चा कमाउने गर्दछ । र उनिले संजालमा शेयर गर्ने फोटोहरु निकै भाइरल हुने गर्दछन् । सुहानाका लाखौ फ्यान रहेका छन् । धेरै मानिसहरुले सुहानाको बलिउड डेब्यूको प्रतिक्षा गरिरहेका छन् ।

उनको हालै खिचेको एक सेल्फीले सामाजिक संजाल तताएको छ । उनले खिचेको उक्त सेल्फीमा निकै हट र सुन्दर देखिएकी छिन् । सुहानाले यो सेल्फी ऐनाअगाडि उभिएर खिचेकी छिन् ।।सुहानाको फोटोलाई केही फ्यानहरूले मन पराए भने केहि ट्रोल गरे। ट्रोलरहरूले सुहानाको कपडा र पोजमा आपत्ति जनाएका छन् ।

एक प्रयोगकर्ताले लेखे( यति धेरै नदेखाउनुहोस्, यदि तपाईं सामान्य कपडा लगाउनुहुन्छ भने पनि तपाईं उस्तै सुन्दर देखिनुहुनेछ। त्यस्तै अर्का प्रयोगकर्ताले लेखे ( सुहाना तपाईंको पोशाक ठीक गर्नुहोस्। अर्काले लेखे ( तपाईं शाहरुख खानकी छोरी हुनुहुन्छ र तपाईंलाई यस्तो शो गर्न आवश्यक छैन, सामान्य हुनुहोस्ु। यद्यपि सुहानाले त्यस्ता टिप्पणीहरूको ख्याल राख्दिनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर