प्रधानमन्त्री देउवा र ओलीबीच बालुवाटारमा भेटवार्ता — OSNepal

प्रधानमन्त्री देउवा र ओलीबीच बालुवाटारमा भेटवार्ता

LC (KTM) February 22, 2022 0

काठमाडौं, १० फागुन-प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । मंगलबार साँझ ६:३० बजे उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा उनीहरूबीच एमसीसी र वर्तमान राजनीति विषयमा छलफल हुने ओलीको सचिवालयले जनाएको छ ।ओलीका प्रेस संयोजक रामशरण बजगाईंका अनुसार उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रम र एमसीसीको विषयमा छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर