आईसीसी टी-२० विश्वकप : यूएईविरुद्ध टस हारेर नेपाल फिल्डिङमा — OSNepal

आईसीसी टी-२० विश्वकप : यूएईविरुद्ध टस हारेर नेपाल फिल्डिङमा

LC (KTM) February 22, 2022 0

काठमाडौं, १० फागुन । आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइलनमा संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध टस हारेपछि नेपालले फिल्डिङ गर्ने भएको छ ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा यूएईका कप्तान अहमेद राजाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

आजको खेल जिते नेपाल दोस्रो पटक टी-२० क्रिकेटको विश्वकपमा स्थान बनाउने छ । यसअघि नेपाल र यूएईबीच चारचाेटि भेट भएकामा दुवैले दुई दुई जित हात पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर