प्रदेश १ को नामाकरण आइतबार हुँदै, प्रस्तावित नामहरु यस्ता — OSNepal

प्रदेश १ को नामाकरण आइतबार हुँदै, प्रस्तावित नामहरु यस्ता

LC (KTM) February 22, 2022 0

काठमाडौं १० फागुन । प्रदेश १ को नामाकरण गर्न फागुन १५ गते आइतबार प्रदेश सभाको बैठक बस्ने भएको छ ।

सत्ता गठवन्धनको सरकार रहेको प्रदेश १ मा हाल एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एस)का १०, जसपाका३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक–एक सांसद रहेका छन् ।

प्रदेश १ को नाममा किरात प्रदेश, कोसी प्रदेश, सगरमाथा प्रदेश, लिम्बुवान प्रदेशलगायतका नाम प्रस्ताव गरिएको छ ।

प्रदेश १ मा एमालेविना दुई तिहाइ नपुग्ने भएको छ । साथै एमाले र कांग्रेसका बाहेकका दलहरु पहिचानसहितको नाम राख्नेमा एक मत देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर