चिनियाँ नागरिकसहित ३७ जना मध्यबानेश्वर क्षेत्रबाट पक्राउ — OSNepal

चिनियाँ नागरिकसहित ३७ जना मध्यबानेश्वर क्षेत्रबाट पक्राउ

LC (KTM) February 22, 2022 0

काठमाडौं १० फागुन । जुवा खेलाउने, धम्क्याउने गरेको आरोपमा चिनियाँ नागरिक सहित ३७ जनालाई प्रहरीले मध्यबानेश्वर क्षेत्रबाट पक्राउ गरेको छ ।

निजहरुलाई प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार राति पक्राउ गरेको हो पक्राउ परेका सबैजनालाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको प्रहरीले जनाएको छ।

उनीहरुमाथि थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर