कांग्रेस नेता पौडेललाई प्रचण्डले भने - गठवन्धन टुट्दैन, ढुक्क हुनुहोस् — OSNepal

कांग्रेस नेता पौडेललाई प्रचण्डले भने – गठवन्धन टुट्दैन, ढुक्क हुनुहोस्

LC (KTM) February 21, 2022 0

काठमाडौं ९ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका कारण गठबन्धन नटुट्ने बताएका छन् ।

सोमबार पौडेलसँग भएको भेटमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । भेटमा अध्यक्ष प्रचण्डले एमसीसी संसदीय प्रक्रियामा रहेकोले त्यहीँबाट टुंगो लाग्ने बताएका छन् ।

एमसीसीको कारण गठवन्धन नटुट्ने अध्यक्ष प्रचण्डले स्पष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर