कोरोना महामारीका बिच चलचित्र ‘उरी' निर्देशक आदित्यसँग विबबाह बन्धनमा बाधिइन् नायिका यामी गौतम — OSNepal

कोरोना महामारीका बिच चलचित्र ‘उरी’ निर्देशक आदित्यसँग विबबाह बन्धनमा बाधिइन् नायिका यामी गौतम

LC (KTM) June 05, 2021 0

एजेन्सी- बलिउड नायिका यामी गौतम बिबाह बन्धनमा बाधिएकी छन् । उनले आदित्य धरसँग बिहे गरेको भारतिय मिडियाले जनाएका छन् । । उनले, कोरोना कहर चलिरहेको समयमा परिवारको मात्र उपस्थितीमा धर सँग बिहे गरेपछि फ्यानहरु समेत चकित परेका छन् । यामीले सामाजिक संजालमा बिहेको तस्वीर सार्वजनिक गर्दै सबैको आर्शिवादको अपेक्षा गरेको उल्लेख गरेकी छिन् ।

आदित्यले चलचित्र ‘उरी’को निर्देशन गरेका थिए । यमीले बलिउडका केहस् चलचित्रमा सफल अभिनय गरेकी छन् ।चलचित्र ‘विक्की डोनर’मा काम गरेपछि यामी चर्चामा आएकी थिइन् । यामीले अभिनय गरेको ‘बाला, विक्की डोनर, सनम रे’ जस्ता चलचित्रलाई दर्शकले रुचाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर