तनावग्रस्त नयाँ बानेश्वर क्षेत्रका यी एक्सक्लुसिभ दृश्यहरु तस्विरमा हेर्नुहोस् — OSNepal

तनावग्रस्त नयाँ बानेश्वर क्षेत्रका यी एक्सक्लुसिभ दृश्यहरु तस्विरमा हेर्नुहोस्

LC (KTM) February 20, 2022 0

काठमाडौं, ८ फागुन । एमसीसीको विरोधमा भएको प्रदर्शनले काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने भएपछि बानेश्वर क्षेत्रमा प्रदर्शन भइरहेको छ । प्रदर्शनकारी र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको छ ।

प्रदर्शनलाई मथ्थर बनाउन प्रहरीले पानीको सहायता लिएको छ । प्रहरीमाथि पानीको फोहोरा प्रहार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर