काठमाडौं ५ फागुन । सरकारले अमेरिकाबाट दुई अर्ब रुपैयाँ ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले अमेरिकाबाट प्राप्त दुई अर्ब रुपैयाँ ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेता बताएका हुन् ।
उक्त दुई अर्ब ऋण अमेरिकाले कोभिड १९ कोरोना भाइसर नियन्त्रणको लागि साहयता लिन लागेको बताइएको छ ।
‘रकम अमेरिकाले कोभिड नियन्त्रण सहायता ऋणको रूपमा उपलब्ध गराएको हो।’ बैठकमा सहभागी उक्त नेताले भने ।