जेब्रा झोलाभित्र भेटियो मान्छेको खुट्टा र टाउको — OSNepal

जेब्रा झोलाभित्र भेटियो मान्छेको खुट्टा र टाउको

LC (KTM) February 17, 2022 0

काठमाडौं ५ फागुन । धरान स्थित भेडेटार सडक खण्डमा रहेको एक जंगलमा जेब्रा झोलाभित्र मान्छेको टाउको र खुट्टा फेला परेको छ ।

जैगलमा दाउरन खोज्न गएका त्यहाँका स्थानीयले झोला भित्र मान्छको टाउको र खुट्टा देखेपछि प्रहरीलाई दबर गरेका थिए ।

पुरुषको जस्ताको देखिएको टाउकोको परिचय भने नखुलेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

घटना स्थल पुगेको प्रहरीले थप अनुशन्धान सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर